Century Times

जनकपुरमा पनि राउण्ड टेबल, नेपालको ३३ औ शाखा (कार्यसमितिको सूचि सहित)

जनकपुरमा पनि राउण्ड टेबल, नेपालको ३३ औ शाखा (कार्यसमितिको सूचि सहित)

जनकपुर | राउण्ड टेबल नेपालले आफ्नो ३३ औ शाखा को रूपमा जनकपुरमा स्थापना गरेको छ | शनिवार सम्पन्न चार्टर कार्यक्रममा जनकपुर राउण्ड टेबललाई मान्यता दिइएको छ |

संस्थाको नव कार्यसमिति यस प्रकार रहेको छ:

अध्यक्ष: आशिष झुनझुनवाला
उपाध्यक्ष: यश वर्धन सर्राफ
सचिब: गौरब झुनझुनवाला
कोषाध्यक्ष: उमंग संघानिया

सदश्यहरु:
रोहन गुप्ता
अनमोल चौधरी
अंकुर भीमसरिया
पियूष अग्रवाल
निकुंज सर्राफ
सौरव अग्रवाल
अनिकेत रूंगटा
सुयश अग्रवाल

संस्थाको बिश्वभरि ६० देश भन्दा बढ़ीमा संगठन रहेको छ |

फोटो:

उक्त अवसरमा बिश्वभरि बाट सुभकामना सन्देश प्राप्त भएको थियो:

https://www.youtube.com/shorts/jwNr9lBXYsY
https://www.facebook.com/JanakpurRoundTable/videos/478074863752770

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »