Century Times

घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु फेला

घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु फेला

विराटनगर ३ मा शङ्कास्पद बस्तु भेटिएको छ। आज बिहान घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु भेटिएको छ ।

प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न  नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »