Century Times

BREAKING NEWS : धनुषाधाम वनमा भिषण आगलगी

BREAKING NEWS : धनुषाधाम वनमा भिषण आगलगी

धनुषाधामस्थित रहेको संरक्षित वनमा भिषण आगलगी भएको छ । आगो भयावह रुपमा फैलिरहेको जनाइएको छ ।

धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका र गणेशमान चारनाथ नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आगो निभाउने प्रयास गरिरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »