Century Times

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज एक सय रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत् रहेको छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »