जनकपुरधाम उपमहानगरपालिका ९ बागवानी अगाडीको सडकमा मृत अवस्थामा नवजात शिशु फेला परेको छ ।
मंगलबार दिउँसो कुकुरले नवजात शिशुलाई घिसारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
भर्खर जन्मे लगत्तै बच्चा फालेको देखिन्छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनाको अनुसन्धान भइरहेको बताए ।
Century Times
