Century Times

जउवा संघको अध्यक्षमा सुरेन्द्र भण्डारी विजयी

जउवा संघको अध्यक्षमा सुरेन्द्र भण्डारी विजयी

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् ।

भण्डारी १ हजार ६ सय ४४ मत ल्याएर जउवा संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । भण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी मनिषरमण साहलाई ७२ मतको मतान्तरले पराजित गरेका हुन् ।

मनिषरमण साहले १ हजार ५ सय ७२ मत ल्याए भने जितेन्द्र प्रसाद साहले २सय ९३ मत मात्रै ल्याउन सके । अध्यक्ष पदमा ६३ मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »