Century Times

सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »