Century Times

मन्त्रालयमा भागबण्डा नमिल्दा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अन्योलमा

मन्त्रालयमा भागबण्डा नमिल्दा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अन्योलमा

मन्त्रालयमा भागबण्डा नमिल्दा मधेश प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाई भएको छ ।

जनमतको नेतृत्वमा सरकार बनाउने दलहरुबीच सहमति भइसकेको छ । जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिरकेको छ ।

तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरुको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी) ले तीनवटा मन्त्रालय दाबी गरेपछि कुरा मिल्न नसकेको श्रोतको भनाइ छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »