Century Times

सुनको भाउ १८ सयले बढ्यो

सुनको भाउ १८ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुन तोलामा १८ सय बढेर डेढ लाखनजिक पुगेको छ ।

बुधबार प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४४ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ ले बढेको छ। बुधबार एक हजार ८ सय २५ मा कारोबार भएको चाँदी आज एक हजार ८ सय ५० सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »