Century Times

धनुषा : वडाध्यक्ष यादवको निधन

धनुषा : वडाध्यक्ष यादवको निधन

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ का अध्यक्ष विश्वनाथ यादवको निधन भएको छ ।

क्यान्सर रोगले ग्रस्त अध्यक्ष यादवको बिहीबार बिहान ६:१० बजे घरमै मृत्यु भएको परिवारले जनाएको छ । आन्द्रामा क्यान्सर रहेको उनको उपचार पहिलदेखि भइरहेको थियो । उनले नियमित औषधि लिइरहेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »