Century Times

सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »