Century Times

जिल्ला समन्वय समितिका लागि सदस्यको नाम सिफारिस गर्न जनमतको निर्देशन

जिल्ला समन्वय समितिका लागि सदस्यको नाम सिफारिस गर्न जनमतको निर्देशन

जनमत पार्टीले जिल्ला समन्वय समितिका लागि सदस्यको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।

केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला समन्वय समितिका लागि ५० प्रतिशत महिला समेत रहने गरी बढीमा सय जनाको नाम सिफारिस गर्न भनेको सचिवालय प्रमुख राजेश मण्डल बताए।

उनका अनुसार केन्द्रीय सचिवालयमा असार ३१ गते सम्ममा नाम पठाउन भनेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »