Century Times

सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी

सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी

वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बैंकको शाखामा अपराह्न आगलागी भएको हो । 

बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए । 

उनका अनुसार आगलागीका कारणबारे भने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी पुगेको छ 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »