Century Times

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ ।

यसअघि दुई विषयसम्म ननग्रेड प्राप्त गरेकालाई मात्र पूरक परीक्षामा सहभागी गराइने भएकोमा विशेष निर्णय गरेर नियमित परीक्षामा सहभागी भई सबै विषयमा ग्रेड प्राप्त गर्न नसकेका साथै अनुपस्थित भएका सबै परीक्षार्थीहरूलाई समेत पूरक परीक्षामा सामेल गराउने निर्णय भएको नियन्त्रकले बताएका छन् ।

यस्तो छ पुरक परीक्षाको तालिका

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »