Century Times

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »