Century Times

नूनको मूल्य बढ्यो

नूनको मूल्य बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ ।

मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।    

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »