Century Times

उच्च मूल्यबाट तोलाको तीन सय रुपैयाँले घट्यो सुन

उच्च मूल्यबाट तोलाको तीन सय रुपैयाँले घट्यो सुन

हिजो अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनकाे भाउ आज भने तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ तीन सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »