Century Times

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने

श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ ।

भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो ।

६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »