Century Times

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मृत फेला

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मृत फेला

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा फेला परेका छन्। 

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो। उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »