Century Times

जउवा संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित

जउवा संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित

जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा लक्ष्मण साह र्निविरोध निर्वाचित भएका छन् ।

पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदमै पराजित साह यस पटक भने निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा उनीसंगै उम्मेदवारी दिएका विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।

निर्वाचन समितिका सदस्य कृष्ण दिक्षितले सुडीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »