Century Times

प्रहरीका तीन डीआईजीको सरुवा, मधेसमा लालमणि

प्रहरीका तीन डीआईजीको सरुवा, मधेसमा लालमणि

गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । मधेस प्रदेश प्रहरी कार्यालयमा लालमणि आचार्यलाई पठाइएको छ । 

डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोखरेल मधेस प्रदेशमा कार्यरत थिए । 

अर्का डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »