Century Times

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेकामा आज ६ सय रुपैयाँले घटेर एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »