Century Times

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेटको दुखाइ बढेपछि रजनीकान्तलाई अस्पताल भर्ना गरिएको बताइएको छ । केही भारतीय सञ्चारमाध्यमले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य अवस्था पटक–पटक बिग्रिँदै आएको थियो । उनको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »