Century Times

दशैंमा बन्द भएका सरकारी कार्यालयहरु आजदेखी खुला

दशैंमा बन्द भएका सरकारी कार्यालयहरु आजदेखी खुला

दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् ।

सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो

आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »