Century Times

सुनको भाउमा फेरि नयाँ कीर्तिमान : तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ

सुनको भाउमा फेरि नयाँ कीर्तिमान : तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ

सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »