Century Times

सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे १ लाख ६७ हजार ४ सय रुपैयाँ पुग्याे

सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे १ लाख ६७ हजार ४ सय रुपैयाँ पुग्याे

सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुनको भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको दुई हजार ७० रुपैयाँ रहेको चाँदी आज भाउ बढेर तोलाको दुई हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »