Century Times

जनकपुरधाममा टिभिएसको मोटरसाईकल खरीद गर्दा एकजनाले पाए दस लाख उपहार

जनकपुरधाममा टिभिएसको मोटरसाईकल खरीद गर्दा एकजनाले पाए दस लाख उपहार

एकजना टिभिएसका भाग्यशाली ग्राहकले मोटरसाइकल किन्दा यस वर्ष १० लाख रुपैयाँ जितेका छन् ।

लक्ष्मिनिया गाउँपालिका सपहीका उत्तिमलाल साहले टिभिएसको राईडर मोटर साइकल किन्दा उनले १० लाख रुपैयाँ जितेका हुन् । उत्तिमले मोटरसाइकल किन्नु अघि पर्चेज बोनस स्वरुप ५ हजार रुपैया समेत प्राप्त गरेका थिए । मंगलबार एक समारोहका बिच उत्तिमलाई आर्यन अटो मोबाइल्सका संचालक रामबालक महतोले १० लाख पुरस्कार स्कीम समाप्त भएपछि हस्तान्तरण गर्नेछन् । कम्पनीले प्रत्येक वर्ष दशैँको अवसर पारेर यो दशैँ उपहार मेलाको आयोजना गर्दै आईरहेको छ । यस बर्ष कार्तिक ८ गतेदेखि कार्तिक १४गतेसम्म यो मेलाको आयोजना गरिएको आर्यन अटो मोबाइल्सका संचालक महतोले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »