Century Times

नारायणी अस्पताल लाई दुई थान भेन्टिलेटर

आज माननीय मुख्यमन्त्री लालबावु राउत ज्युले वीरगंजमा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्नको लागी नारायणी अस्पताल लाई दुई थान भेन्टिलेटर नारायणी अस्पतालका मेसु सजय ठाकुर लाई हस्तान्तरण गर्नुभएको छ साथै अक्सिजन लगायत अति आवश्यक औषधी व्यवस्थापन गर्नको लागी प्रदेश सरकार बाट रु२० लाख उपलब्ध गराउने समेत बताउनु भयो! संक्रमित हरुको उपचारमा आवश्यक पर्ने अक्सिजन लगायत अति आवश्यक औषधी व्यवस्थापन गर्नको लागी थप सहयोग समेत गर्ने जनाकारी गराउनु भयो, नारायणी अस्पतालको परिसरमा भएको कार्यक्रममा विरगंजका नगर प्रमुख विजय सरावगी, प्रमुख जिल्ला अधिकारी पिम्वर घिमिरे, अस्पतालका अध्यक्ष, रेडियो विरगंजका अध्यक्ष ध्रुब साह, डा. निरज सिह, डा. ऐमामुलहक लगायत स्वास्थ्यकर्मी तथा संञ्चारकर्मी साथीहर को उपस्थिती रहियो!

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »