Century Times

नेपाल पक्षका ५ सांसदले लगाए हस्ताक्षर दुरूपयोगको आरोप, १२१ नै आफूसँगै रहेको राष्ट्रपतिसमक्ष ओलीको दाबी 


राष्ट्रपतिसँगको भेटमा ओलीले माधव नेपाल पक्षीय ५ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी पनि राष्ट्रपतिलाई गराएको स्रोतले जानकारी दियो ।

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै ओलीलाई जानकारी गराएको र सोही सन्देश ओलीले राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »