Century Times

छाया नेपाल संस्थ ले हस्पिटल बेड लगायत विभिन्न सामग्रीहरु सहयोग

कलैया, बारा

Covid-19 को नयाँ भेरिएन्ट कलैयामा पनि तिब्र गतिमा फैलिरहेको अवस्थामा नगर प्रमुख राजेश राय यादव ज्युको पहलमा ” छाया नेपाल संस्था” ले हस्पिटल बेड लगायत विभिन्न सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

हस्पिटल बेड १० वटा
पि पि ई सेट २५ सेट
सर्जिकल मास्क २५ बक्स
डिजिटल थर्मामिटर ५ वटा
अक्सिमिटर ५ वटा

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »