मलंगवा का युवा हरू द्वारा बिधुत प्राधिकरण कार्यलाय मलंगवा का प्रमुख संग समस्या हरू समाधान का लागी छलफल।
१)२६ गते बुधवार सम्म अघोषित लोर्डसेट्टिंग अन्त र बिधुत सम्बन्धी समस्या हरू समाधान गर्ने सहमति भएको छ।
२)हावाहुरी, तार/पोल अथवा कही टूटफुट भएको समय मा या कही बिजली को मरम्मत गर्न का लागी बिजली काटनु परेमा ग्राहक लाई अगाड़ी नै सामाजिक संजाल बाट सुचना जारी गरेर जानकारी गरौने।
३)बिजली सम्बन्धी वर्तमान समस्या हरू समाधान न भए सम्म र जनता को समस्या लाई प्रत्यक्ष अनुभूति गर्न का लागी बिधुत प्राधिकरण का प्रमुख लगायत सम्पूर्ण कर्मचारी हरू को निजी निवास मा जेंनेटर,इंभोटेर र ए.सी न चलाउने समहमती भयों छ ताकि बिजली न भएको समय मा आम जनसुमदय लाई कसरी कठिनाई का साथ बस्नु पर्छ वहाँ हरू पनि यस बाट महसूस गर्नु हुने छ भन्दै युवा हरु ले ज्ञापन पत्र बुझाए का छन्।

Century Times
