Century Times

कलैया उपमहानगरपालिका वाड.न.९ मा गरियो विरोध प्रदर्शन

कलैया उपमहानगरपालिका वाड.न.९ले बिकास नगरेकाे र सुचनाकाे हक समबन्धि अधिकारबाट बन्चित बनाएकाे बिराेधमा आन्दाेलन गरेका छन् डा. सुशिल शाहकाे नेतृत्वमा आन्दाेलन भएकाे थियाे।

वडामा बिजुलि बतिकाे समस्या भएकाे,

नाला नबनाएकाे नालामा पानि जमेकाे समस्या लाई मुद्दा बनाई उक्त विरोध गरिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »