Century Times

देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’

देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’

देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’ भएको छ । विशेष गरेर काठमाण्डौ उपत्यकाबाहिरका धेरैजसो पालिकाको वेबसाइट नखुलेकाे हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या थाहा नभएको जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी, उपसचिव अश्विनकुमार पोखरेलले समस्याबारे भर्खरै थाहा पाएको र समाधानको पहल गर्ने उज्यालोलाई जानकारी दिनुभएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »