
नेपाल सरकार बिरुद्ध बिरोधको प्रतीरोध गर्नका निमित्त रास्ट्रय युवा संघ र अनेरास्ववियुलाई निर्देशन।
जनकपुरधाममा संयुक्त बिद्यार्थी संघठन द्वारा वर्तमान सरकारको बिरोध प्रदर्शन गर्ने बारे बिज्ञप्ती मार्फत घोसना गरेका थिए।
उक्त प्रदर्शनमा माधव नेपाल पक्षिय अनेरास्ववियु, उपेन्द्र यादव पक्षिय बिद्यार्थी संघठन,माओवादी केन्द्रका बिद्यार्थी संघठन ले संयुक्त रुप मा बिरोध प्रदर्शनको घोसणा पस्चात उक्त बिरोध कार्यक्रमलाई प्रतिरोध गर्न रास्ट्रय युवा संघ अनेरास्ववियु वर्तमान सरकार को पक्षमा समर्थन जनाएका थिए।


Century Times
