Century Times

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

शुक्रवार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बुधवार सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । अस्ति तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाका एक हजार आठ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »