काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलाे धातु र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन्।
तीनै जना पूर्वीनवलपरासीबाट पक्राउ परेका हुन्।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा ६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीन जना छन्।
याे पनि: प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?
Source:nepalkhabar
Century Times
