Century Times

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ पाँच सयले घटेर ताेलाकाे एक लाख ६० हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »