नागरिकता बिधेयक जनतामुखी हो यसलाई अविलम्ब पास गरौ- नेता राउत
नागरिकता बिधेयक दुबै सदन बाट पास भईसके पस्चात गैरनागरिक युवाहरु ले नागरिकता पाउने स्थिती सृजना हुन थालेको थियो। बिधेयक पास हुन मात्र अन्तिम चरणको कार्य बाकी रहेको थियो जुन मा सम्माननिय राष्ट्रपति ज्यू को हात बाट प्रमाणीकरण हुन...
Read More
Century Times
