कलैया वडा नं १ का वडा सदस्य शशी दास काठमाडौं का मेयर बलेन्द्र शाह जस्तै आफ्नो काम र कर्तव्य मा लागि आफ्ना कार्य गर्दै गरिरहेका छन्।पद धारण गरेको दिन देखि नै दास एक्सन मा उत्रेका थिए र परिवर्तन का लागि दिन रात समाज मा खटि रहे , सरसफाई , वडा मा रहेका कर्मचारी को लापरवाही माथी ध्यान र विकास उन्मुख कार्य मा लागि रहे ।
कलैया उप महानगरपालिका वडा नं १ का वडा सदस्य शशी दास र उनले गरेका कार्य र उनका भनाई केही यश प्रकार का छन्।

कलैया उपमहानगरपालिका र बारा जिल्ला को सदरमुकाम कलैया भारत चोक ( यातायात का लागि टिकट काट्ने क्षेत्र ) मा रहेको नाला विगत धेरै दिन देखी सरसफाई न भएको कारण ले गर्दा अहिले मनसून लागेसी फोहर का कारण पुरै जाम भएको थियो र बाटो घाटो सम्म औरुध भएको थियो ।पानि परे का कारण ले जन समुदाय मा विभिन्न कठिनाई आई रहेको थियो सोही कारण मौसम जुन सुकै होश म वडा सदस्य भए पनि आफ्नो कर्तव्य बाट पछाडि हट्ने छैन र आजै उक्त क्षेत्र को सर सफाई गराएको छु।सम्पूर्ण व्यवसाय मा मेरो हाथ जोडेर अनुरोध यो छ कि कृपया उक्त क्षेत्र मा फोहर न फल्दिनु होला , फोहर व्यवस्थित ढंग ले राख्नु होला फोहर को गाडी आयसी दिनु होला।
फोहर कै कारण ले गर्दा उक्त नाला बाटो अवरोध हुँदै गई रहेको छ। बारा जिल्ला को सदरमुकाम कलैया को वडा नं १ (कलैया गाउँ) मा बाटो निर्माण को कार्य सुरु भइसकेको छ । आज स्वेम बाटो ढलान हुँदै गरेको ठाउँ मा उपस्थीत भई निरक्छन् गरेको छु । आदरणीय इन्जिनियर र आदर्णिय समुदाय को उपस्थिति मा सम्पूर्ण को साथ र सहयोग ले उक्त बाटो ढलान को कार्य अगाडि बढ्दै छ।
सुन्दर वडा र समृद्ध वडा को परिकल्पना गर्दै आफूले गरेको प्रतिबद्धता र जनता ले दिएको आफ्नो बहुमूल्य मत को कदर गर्ने छु।बारा जिल्ला को सदरमुकाम कलैया को वडा नं १ को धेरै टोल हरु को नाला सर सफाई को कार्य देखि लिएर भिषण वर्षा का कारण बाटो मा पानि जम्ने र ढल नाला ले उक्त पानि न तान्न सक्ने अवस्था को सरसफाई गराई आफू उपस्थित भई जनता को गुनासो सुनी सम्पूर्ण कार्य गर्न लाएको छु ।
हाम्रा वडा बासि र नगर बासि लाई केही कुनै समस्या परे मलाई सम्झिनु होला हजुर को गुनासो मेरो चासो , हरदम हजुर को सेवा मा छु।अब परिवर्तन को बेला छ र म शशी दास जब सम्म हुनेछु आफ्नो समाज , वडा , नगर , देश को लागि सहयोग गरी राख्ने छु।जिल्लाको सदरमुकाम कलैया को वडा नं १ को समुचित बिकास नभएको प्रती दुख व्यक्त गर्दै कलैया बजारलाई नमुना र हराभरा बनाउने र वडाका वडाबाट एम्बुलेन्स खरिद गरि सस्तो दरमा सेवा दिने निर्णय गरेका छन । यस्तै वडामा शैक्षिक सुधारका लागि शिक्षकहरुलाई घच घचाउने र नभए कडा निर्देशन दिने र पालना गराउने ।
कलैयाको ठूलो समस्या रहेको बजार ब्यवस्थापन र फोहोर को ब्यवस्थापन गर्न कडा नीति अवलम्बन गर्ने हामी सम्पूर्ण वडा बासि को लागि हामी निरन्तर काम मा लागि सक्या छौ , समृद्ध वडा बनाउने हाम्रो प्रतिबद्धता आगामी दिन हरु मा हामी यस्तै कार्य हरु गर्ने छौ र सुखद मय जीवन शैली मा आफ्नो जीविका निर्वाह गराउने छौ आफ्नो वडा बासि लाई।
वाह ले आफ्नो जिल्ला मा गरेका महत्वपूर्ण कार्य हरु ।
१) पहिला को इस्तिती बुझ्दा बारा जिल्ला को बाटो घाटो को अवस्था एक दम खराब थियो र प्राप्त जानकारी अनुसार शशी दास को नेतृत्व मा आवाज उठाउ उक्त बाटो हरुको निर्माण गराउन सफल भएको देखियो ।बारा जिल्ला को सदरमुकाम कलैया मा रहेको भरत चोक को इस्तिति एकदमै दैनिय थियो र गाडी , मोटोर कुद्न एकदम कष्ट भएको उक्त बाटो को निर्माण गराउन को लागि शशी दास प्रथम व्यती हुन।
स्थानिय सरकार को विरोध गरी आफ्नो साहस देखाई वाला ले आफ्नो नेतृत्व मा बाटो को निर्माण को कार्य अगाडि बढाउन सरकार को ध्यान आकर्षण गरे का थिए ।
२) साथै कलैया मा रहेको हाई स्कूल निर को बाटो को स्थिति पनि त्यस्तै देखिएको थियो र शशी दास ले उक्त बारे मा आवाज उठाउनु भएको थियो ।
३) बारा को बरियारपुर मा ५ वर्ष मा एक पल्ट लाग्ने मेला मा धेरै यात्रु , भक्तजन हरु आउनु हुन्छ भने कुरा सब लाई आउग्यत नै छ र त्यस मेला मा आएका धेरै लाई खाना बस्न को लागि धेरै आवश्कता भएको कुरा सब लाई थाहा नै होला , उक्त बेला मा श्री शशी दास ले आफ्नो नेतृत्व मा मेस खोली खाने बस्ने को व्यवस्था मिलाउनु भएको थियो ।
४) समाज र जनता को हक हित मा काम गर्दै आएका शशी दास अब निर्वाचित हुने समय आएको देखिन्छ।महामारी को बेला मा वाह ले जनता को लागि धेरै जसतो सफल कार्य गरेका समाचार पनि प्राप्त गरेका छौ ।वडा मा भइरहेको भ्रष्टाचार लाई अंत गर्ने र समाज को लागि कार्य सदा गर्दै राख्ने वहा को भनाई छ ।आफ्नो वार्ड को इस्तिती लाई अब राम्रो सफल र सबल बनाउन वहा ले आफ्नो वार्ड को नेतृत्व गर्ने गरेका छन् र सदा देश र जनता को लागि अगाडि बढ्ने छन् भनेर वहा ले बताउनु भएको छ ।
Century Times
