Century Times

प्रादेशिक अस्पताल जनकपुर का चिकित्सक को लापरवाही को कारण बिरामी को ज्यान जोखिम मा ।


विभा चौधरी जलेश्वर घर भई जनकपुर बस्दै गरेकी थिइन् ।
हामीले जानकारी पाएका अनुसार विभा गर्भवती थिन् र पेटमा बच्चा हुँदा हुँदै कुनै पनि चेक जाँच नगरी सिधै अपरेसन गरियो जसकारन बिरामी र बचाको हालत गम्भीर भएको छ भन्दै पीडित का घर परिवार ले हामीलाई जानकारी गराएका छन्।


डाक्टर लाई सब कुरा थाहा हुँदा हुँदै पनि यस्ता कार्य भएको हो , प्रादेशिक अस्पताल मा अनुभवी डाक्टर राख्नु पर्ने ठाउँ मा यस्ता डाक्टर राखी आज एउटा र अरु कति को जान जोखिम मा रहने छ सब लापरवाही डाक्टर को हो भनी हामीलाई चौधरी का घर परिवार ले बताएका छन्।
विभा चौधरी यही आषाढ १२ गते भर्ना हुनु भएको थियो।
सर्जन डाक्टर राजेश साह, आस्विन यादव, अमरेश कारण ले उक्त बिरामी चौधरी को अप्रेशन आषाढ १३ गते गरेका थिए।
अहिले वहा को स्वास्थ्य धेरै नै बिग्रेको कारण ले गर्दा बिरामी विभा चौधरी लाई हेलिकप्टर बाट मिति 2079/03/16 गते नेपाल मेडी सीटि हस्पिटल बैसेपाटि काठमाडौं मा भेनटिलेटर्मा राखी उपचार भैरहेको छ।
थप जानकारी आउन बाँकी।


घटना बारे केही विस्तृत विवरण।
नाम : विभा चौधरी
ठेगाना : जलेश्वर -२ महोत्तरी हाल बसाई जनकपुर
उमेर : २९ बर्ष
अपरेसनको कारण : पित थैलीमा पत्थरी भएको
अस्पताल ( प्रादेशिक अस्पताल जनकपुर ) भर्ना मिति 2079/03/12
अप्रेसन मिति : 2079/03/13
डाँकटर : dr राजेश साह ( मो न 9845915823) सर्जन
dr आस्विन यादब (सर्जन )
dr अमरेश कर्ण (मो न 9817829151)सर्जन
हाल : हेलिकप्टर बाट मिति 2079/03/16 गते नेपाल मेडी सीटि हस्पिटल बैसेपाटि काठमाडौं मा भेनटिलेटर्मा राखी उपचाररत
नोट : पेटमा बच्चा हुँदा हुँदै कुनै पनि चेक जाँच नगरी सिधै अपरेसन गरियो जसकारन बिरामी र बचाको हालत गम्भीर भएको छ ।

Leave a reply

Your email address will not be published.

Translate »