छाया नेपाल संस्थ ले हस्पिटल बेड लगायत विभिन्न सामग्रीहरु सहयोग
कलैया, बारा Covid-19 को नयाँ भेरिएन्ट कलैयामा पनि तिब्र गतिमा फैलिरहेको अवस्थामा नगर प्रमुख राजेश राय यादव ज्युको पहलमा ” छाया नेपाल संस्था” ले हस्पिटल बेड लगायत विभिन्न सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । हस्पिटल बेड...
Read More
Century Times
