Century Times

एकै परिवारका दुई दाजु भाईको घाँटी रेटी हत्या

कलैया , बारा

बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजु भाई हुन् । उक्त हत्या लाई देखेर स्थानिय एकदम त्रास र भय मा परेका छन् । प्रहरी बाट थप विवरण बाँकी।

Leave a reply

Your email address will not be published.

Translate »