कैलाली। कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशी घुससहित पक्राउ परेका हुन् । उनलाई कञ्चनपुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका हो । अख्तियारले उनलाई ७५ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।