Century Times

घुस रकम सहित जोशी पक्राउ

कैलाली। कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशी घुससहित पक्राउ परेका हुन् । उनलाई कञ्चनपुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका हो । अख्तियारले उनलाई ७५ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »