Century Times

प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही कोरोनाबाट संक्रमित

प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही कोरोनाबाट संक्रमित

बीरेन्द्रनगर | कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको पुष्टी छ । 

प्रतिपक्ष दलका नेता शाहीलाई दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

 शाहीलाई कोरोना पुष्टी भएको र उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जानकारी दिए । प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । 

संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »