Century Times

इन्टर दोस्रो स्थानमा उक्लियो, लुकाकुको दुई गोल

इन्टर दोस्रो स्थानमा उक्लियो, लुकाकुको दुई गोल

११ साउन, काठमाडौं । रोमेलु लुकाकुको दुई गोल मद्दतमा जेनोअलाई पराजित गर्द इन्टर मिलान इटालियन सिरी एको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

इन्टरले जेनोअलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »