Century Times

पूर्वमन्त्री थापा राप्रपा त्यागी कांग्रेस प्रवेश

पूर्वमन्त्री थापा राप्रपा त्यागी कांग्रेस प्रवेश

काठमाण्डौ । गत शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन् । 

उनीसहितका नेतालाई कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्  ।

उनी राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट थिए । 

पार्टी प्रदेश कार्यक्रमको प्रत्यक्ष वीडियो:

https://youtu.be/sIxG6ENmo0Q

पूर्वमन्त्रीसमेत रहेका थापा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । 

पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस नेताको भाग खोस्न नभइ साथममा अघि बढ्न आएको बताए । 

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »