Century Times

भारतमा कोरोनाले ५० हजार ९२१ को मृत्यु

भारतमा कोरोनाले ५० हजार ९२१ को मृत्यु
भारतमा कोरोनाले ५० हजार ९२१ को मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार ९२१ नजिक पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६६३ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५७ हजार ९८१ संक्रमित थपिएका छन् । 

सोही अवधीमा ९४१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »