

माँगहरु:
*******
* सार्बजनिक पद धारण गरेका सरकारका मुखिया देखी स्थानिय तह सम्मका जनप्रतिनिधिहरू ले आफ्नो तलब भत्ता सेवा सुबिधा यस बिकट घड़ीमा जनताको पीड़ मार्का निवारण गर्न तर्फ लगाउनु पर्ने।
* ब्यापारिहरु को समस्या लाई मध्य नजर राखी पसल भाड़ा, बैंक ब्याज सरकारी कर मा राहत दिनु पर्ने।
* आम्दानी बंद भएर आर्थिक मारमा परेका ब्यावासाइहरु को लागि लकडाउन अवधि भरको लागि खाद्यान्न सामगृह उपलब्ध गराउनु पर्ने।
* आइसुलेशन, क्वारेंनटाइन एवं कोभीड अस्पताल को यथाशीघ्र उचित ब्यवस्थापन हुनु पर्ने।
* सीमावर्ती क्षेत्र पूर्ण रुपमा सील हुनु पर्ने।

















