Century Times

धनुषाको कमलामा विष्णु महायज्ञको मण्डपमा आगलागी

धनुषाको कमलामा विष्णु महायज्ञको मण्डपमा आगलागी

धनुषाको कमला नदीको किनारमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ ।

कमला नगरपालिका ५ स्थित कमला नदी किनारमा शुक्रबार साँझ हवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ ।

त्यस क्रममा लडेर एक महिला घाइते भएको स्थानीयले बताएका छन् ।

बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »