Century Times

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ  प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।

राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।  नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । 

तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत: सकिदै छ। प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन्।

आज साझको चिया र भेटघाट अर्थमन्त्री माननीय डा. युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानु भक्त ढकाल ज्यु संग मन्त्री निवास पुलचोकमा । देशको स्वास्थ्य र आर्थिक छेत्रको बिभिन्न बिषयहरुमा छलफल भयो ।

Gepostet von Aashish Jhunjhunwala am Sonntag, 22. Dezember 2019

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »